महारथी श्री सिँह बहादुर बस्न्यात (राजदूत डा. सिंंहबहादुर बस्न्यात अर्कै व्यक्ति हुन्) नेपाली सेनाका प्रधान सेनापति थिए। उनी खप्तडी/खबतरी बस्नेत हुन्। [१]

महारथी श्री
सिँह बहादुर बस्न्यात
नेपाली सेनाका प्रधान सेनापति
कार्यकाल
१० मे, सन् १९७० – ९ मे, सन् १९७५
पूर्वाधिकारीसुरेन्द्र बहादुर शाह
उतराधिकारीगुण शम्शेर जबरा

स्रोत सम्पादन गर्नुहोस्