सार्क शिखर सम्मेलनको सूची

यो सार्क शिखर सम्मेलनहरूको सूची हो । सार्कको बडापत्र अनुसार सार्क सदस्य राष्ट्रहरू प्रत्येक वर्ष मिल्न आवश्यक छ । तर सदस्य राष्ट्रहरूको बीचको विश्वासको सङ्कट मुख्यत भारत र पाकिस्तान बीचको; ले यसको शिखर सम्मेलन नियमित हुन सकेको छैन । सार्क राष्ट्रहरूमा

शिखर सम्मेलन सम्पादन गर्नुहोस्

क्रम. मिति आयोजक राष्ट्र आयोजक नेता स्थान टिप्पणी
1st ७-८ डिसेम्बर, १९८५   बङ्गलादेश अताउर रहमान खान ढाका
2nd १६-१७ नोभेम्बर, १९८६   भारत जयन्त गौडा BANGLORE, india
3rd २-४ नोभेम्बर, १९८७   नेपाल मरिचमान सिंह श्रेष्ठ काठमाडौँ
चौथो २९-३१ डिसेम्बर, १९८८   पाकिस्तान बेनजिर भुट्टो इस्लामाबाद
पाँचौ २१-२३ नोभेम्बर, १९९०   माल्दिभ्स मौमुन अब्दुल गयुम माले
छैटौ २१ डिसेम्बर १९९१   श्रीलङ्का रनसिङ्घे प्रेमदसा कोलम्बो
सातौ १०-११ अप्रिल, १९९३   बङ्गलादेश खालेदा जिया ढाका
आठौ २-४ मे, १९९५   भारत पी. वी. नरसिंह राव नयाँ दिल्ली
नौ १२-१४ मे, १९९७   माल्दिभ्स मौमुन अब्दुल गयुम माले
दसौ २९-३१ जुलाई, १९९८   श्रीलङ्का चन्द्रिका कुमारातुङगा कोलम्बो
एघारौ ४-६ जनवरी, २००२   नेपाल शेरबहादुर देउवा काठमाडौँ
बाह्रौ २-६ जनवरी, २००४   पाकिस्तान जफरुल्ला खान जमाली इस्लामाबाद
तेह्रौ १२-१३ नोभेम्बर, २००५   बङ्गलादेश खालेदा जिया ढाका
चौधौ ३-४ अप्रिल, २००७   भारत मनमोहन सिंह नयाँ दिल्ली
पन्ध्रौ १-३ अगस्त, २००८   श्रीलङ्का महिन्दा राजापाक्षे कोलम्बो
सह्रौ २८-२९ अप्रिल, २०१०   भुटान जिग्मे थिन्ले थिम्पु
सत्रौ १०-११ नोभेम्बर, २०११[१]   माल्दिभ्स मोहम्मद नशिद अड्डु
अठारौ २७-२८ नोभेम्बर, २०१४[२]   नेपाल सुशील कोइराला काठमाडौँ
१९ औं   पाकिस्तान

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{सार्क शिखर सम्मेलनको सूची|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{सार्क शिखर सम्मेलनको सूची|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{सार्क शिखर सम्मेलनको सूची|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ। प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{सार्क शिखर सम्मेलनको सूची|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{सार्क शिखर सम्मेलनको सूची|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{सार्क शिखर सम्मेलनको सूची|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://www.maldivestraveller.mv/news/local/president-of-maldives-invites-indian-pm-to-the-17th-saarc-summit/665/ वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-११ मिति
  2. "Kathmandu, Nepal to host 18th SAARC Summit in November 2014", IANS, news.biharprabha.com, अन्तिम पहुँच २० फेब्रुअरी २०१४