सारङ्गी एक तारवाद्य हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ। सारङ्गी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो। भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीत सँग प्रयोग गरिन्छ। यसको आवाज मानिसको स्वर जस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ।

सारङ्गी
नेपाली सारङ्गी
वर्गीकरण तारवाद्य (Chordophone)
सम्बन्धित वाद्ययन्त्रहरू
  • एसराज (भारत)
  • सारिन्दा (भारत)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. युट्युबमा उपलब्ध सारङ्गी बजाएको भिडियो