शरिर, कपडा, भाँडाकुँडा आदिको मयल धुन प्रयोग हुने बोसोबाट बनेको ईटा जस्तो टुक्रो नै साबुन हो |