सानीभेरी नदी नेपालको मध्यपश्चिममा बहने एक महत्त्वपूर्ण नदी हो ।धौलागिरी हिमालको दक्षिणमा पर्ने चालिके पहाडलाई मुहान बनाई यो नदी बगेको छ । बाग्लुङको ढोरपाटन हुदै रुकुमको तकसेरा,जाङ्,नायगाड,रुकुमकोट,पोखरा,माछ्मी,गरायला हुदै रुकुमजाजरकोटको बीचमा पर्ने रिम्ना भन्ने स्थानमा पुगेपछि ठूलीभेरीसँग मिसिएर एकमात्र भेरी नदीले स्वरूप पाएको छ। रुकुमकोटको धाउनेमा यो नदिले ठूलो बगर बनाएको छ जुन धाउने बगर रुकुमकोटको अर्को आकर्षणको रूपमा रहेको छ । जहाँबाट राफ्टिङ गर्दै ठूलीभेरीसम्म पुग्न सकिने सम्भाबना देखिन्छ ।

सानीभेरी नदी
भौतिक विषेशताहरू
मुखकर्णाली नदी २०°उ॰ ८०°पू॰ / २०°N ८०°E / 20; 80.
जलाधारका विशेषताहरू
नदी प्रणालीकर्णाली नदी जल प्रवाह

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्