सातौँ राष्ट्रिय खेलकुद २०७३ मा क्रिकेट

सातौँ राष्ट्रिय खेलकुदमा क्रिकेट प्रतियोगिता २०७३ पौष ८ गतेबाट सञ्चालन भएको छ । यो प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन बिभागिय टिम गरी जम्मा ८ टिमले सहभागिता जनाएका छन । सातौँ राष्ट्रिय खेलको औपचारिक उद्घाटन पौष ८ गते देखि भएको छ ।

सातौँ राष्ट्रिय खेलकुद २०७३ मा क्रिकेट
प्रशासक(हरू) नेपाल
क्रिकेटको प्रकारसिमित (२० ओभर)
टुर्नामेन्टको प्रकारराउन्ड रोबिन
आयोजक(हरू)पुर्वाञ्चल
सहभागीहरू

पुरुष क्रिकेट प्रतियोगिता सम्पादन गर्नुहोस्

सातौँ राष्ट्रिय खेलकुद २०७३ पुरुष क्रिकेट विधामा पाँच विकास क्षेत्र र तीन बिभागिय टिम गरी कुल ८ टिमले सहभागीता जनाएका छन ।

समुह 'क' सम्पादन गर्नुहोस्

समुह 'ख' सम्पादन गर्नुहोस्

प्रतियोगिताहरू सम्पादन गर्नुहोस्



०८ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
एपिएफ
१४५/४ (२० ओभर)
v मध्य-पश्चिमाञ्चल
११९/६ (२० ओभर)
एपिएफ २६ रनले विजयी
सहिद रंगशाला, बिराटनगर

०८ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
पश्चिमाञ्चल
१२०/९ (२० ओभर)
v मध्यमाञ्चल
११६/९ (२० ओभर)
पश्चिमाञ्चल ४ रनले विजयी
बैजनाथपुर क्रिकेट मैदान, बिराटनगर


०९ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
नेपाली सेना
२०९/३ (२० ओभर)
v सुदूर-पश्चिमाञ्चल
१२२/५ (२० ओभर)
नेपाली सेना ८७ रनले विजयी
सहिद रंगशाला, बिराटनगर

०९ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
पुलिस
१४६/५ (२० ओभर)
v पश्चिमाञ्चल
१२९/८ (२० ओभर)
पुलिस १७ रनले विजयी
बैजनाथपुर क्रिकेट मैदान, बिराटनगर


१० पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
एपिएफ
३००/४ (२० ओभर)
v सुदूर-पश्चिमाञ्चल
५६/६ (२० ओभर)
एपिएफ १४४ रनले विजयी
सहिद रंगशाला, बिराटनगर

१० पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
पश्चिमाञ्चल
१२७/६ (२० ओभर)
v मध्य-पश्चिमाञ्चल
१२१/७ (२० ओभर)
पश्चिमाञ्चल ६ रनले विजयी
बैजनाथपुर क्रिकेट मैदान, बिराटनगर


महिला क्रिकेट प्रतियोगिता सम्पादन गर्नुहोस्

सातौँ राष्ट्रिय खेलकुद २०७३ महिला क्रिकेट विधामा पाँच विकास क्षेत्र र एक बिभागिय टिम गरी कुल ६ टिमले सहभागीता जनाएका छन ।

समूह 'क' सम्पादन गर्नुहोस्

समुह 'ख' सम्पादन गर्नुहोस्

प्रतियोगिताहरू सम्पादन गर्नुहोस्


०८ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
एपिएफ
११४/३ (२० ओभर)
v मध्य-पश्चिमाञ्चल
५४/८ (२० ओभर)
एपिएफ ६१ रनले विजयी
सहिद रंगशाला,बिराटनगर

०८ पौष २०७३
०९:०० - १२:१० (दिउँसो)
पूर्वाञ्चल
१०४/४ (२० ओभर)
v मध्यमाञ्चल
५४/१० (१५ ओभर)
पूर्वाञ्चल ५० रनले विजयी
बैजनाथपुर क्रिकेट मैदान,बिराटनगर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्यलिङ्कहरू सम्पादन गर्नुहोस्