साउथह्याम्प्टन फुटबल क्लब

इङ्गल्याण्डको फुटबल टिम

साउथह्याम्प्टन फुटबल क्लब /sθˈæmptən, -hæmptən/ ( ) एक प्रसिद्ध अङ्ग्रेजी फुटबल क्लब हो जुन इङ्गल्याण्डको साउथह्याम्प्टन नगरको ह्याम्पशिरमा स्थित छ । यो क्लबको घरेलु मैदान सेन्ट मेरिज स्टेडियम हो ।[४] यो क्लब वर्तमानमा इङ्गलिस प्रिमियर लिग खेल्ने गर्छ ।

साउथह्याम्प्टन एफ.सी
पुरा नामसाउथह्याम्प्टन फुटबल क्लब
उपनाम(हरू)द सेन्ट्स
स्थापना२१ नोभेम्बर १८८५; १३८ वर्ष पहिले (१८८५-११-21) सेन्ट मेरिज वाईएमएको रूपमा
मैदानसेन्ट मेरिज स्टेडियम
मैदान क्षमता३२,५०५[१]
मालिकक्याथरिना लिएभेर
अध्यक्षराल्फ क्रुएगर[२]
म्यानेजरमार्क ह्यूजेस[३]
लिगप्रिमियर लिग
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Premier League Handbook Season 2014/15" (PDF), Premier League, अन्तिम पहुँच १० नोभेम्बर २०१४ 
  2. "Ralph Krueger named Southampton chairman", BBC Sport, १२ मार्च २०१४, अन्तिम पहुँच १२ मार्च २०१४ 
  3. "Koeman appointed First Team Manager", Southampton FC, १६ जुन २०१४, अन्तिम पहुँच १६ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण १८ जुन २०१४ मिति
  4. Corbett, James, School of Science, Macmillan, आइएसबिएन 978-1-4050-3431-9 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्