साइप्रस राष्ट्रिय फुटबल टोली

साइप्रस राष्ट्रिय फुटबल टिम साइप्रसलाई फुटबलमा प्रतियोगितामा प्रतिनिधित्व गर्दछ र यो साइप्रसमा फुटबलका लागि संस्थागत निकाय साइप्रस फुटबल संघद्वारा सञ्चालनमा रहेको छ । साइप्रसको गृह मैदान जीएसपी स्टेडियम निकोसियामा रहेको छ र हालका कोच रान बेन शिमोन हुन् । यो टिम युइएफए युरोपेली च्याम्पियनसिप वा विश्वकपको फाइनलमा पुगेको छैन ।

साइप्रस
सङ्गठनसाइप्रस फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकरान बेन शिमोन
सर्वाधिक उपस्थितिIoannis Okkas (१०६)
सर्वाधिक गोलकर्ताMichalis Konstantinou (३२)
गृह रङ्गशालाजिएसपि रंगशाला, निकोसिया
फिफा कोडCYP
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता८७ Steady (१६ अगस्ट २०१८)
उच्च वरीयता४३ (सेप्टेम्बर २०१०)
निम्न वरीयता१४२ (जून २०१४)
पहिलो अन्तर्राष्ट्रिय
आनाधिकारिक:
 इजरायल ३–१ साइप्रस 
(तेल अभिभ, इजरायल; ३० जुलाई १९४९)
आधिकारिक:
 साइप्रस १–१ इजरायल 
(निकोसिया, साइप्रस; १३ नोभेम्बर १९६०)
ठूलो विजय
 साइप्रस ५–० एन्डोराएन्डोरा
(लिमासल, साइप्रस; १५ नोभेम्बर २०००)
 साइप्रस ५–० एन्डोराएन्डोरा
(निकोसिया, साइप्रस; १६ नोभेम्बर २०१४)
ठूलो हार
पश्चिम जर्मनीपश्चिम जर्मनी १२–० साइप्रस 
(एसेन, पश्चिम जर्मनी; २१ मे १९६९)

बाहिरी कडी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्