साइखोम मीराबाई चानू (जन्म: सन् १९९४ अगस्ट ८) एक भारतीय महिला भारोत्तोलक हुन्। उनले २०२० ग्रीष्मकालीन ओलम्पिकको भारोत्तोलन खेलमा महिलाको ४९ किलोग्राम वर्माग रजत पदक जितेकी छिन्।[२] [३] [४] मीराबाई चानूले विश्व च्याम्पियनसिप र राष्ट्रिय खेलकुद प्रतियोगितामा बहु पदक जितेकी थिइन्। खेलकूद क्षेत्रमा उनको योगदानका लागि उनलाई भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मानित गरेको थियो। उनलाई सन् २०१८ मा भारत सरकारले राजीव गान्धी खेल रत्न पुरस्कारबाट सम्मानित गरेको थियो।

साइखोम मीराबाई चानू
व्यक्तिगत जानकारी
राष्ट्रियता भारत
जन्म (1994-08-08) ८ अगस्ट १९९४ (उमेर २९)
नोङ्गपोक काक्चिङ, इम्फाल पूर्व, मणिपुर, भारत
उचाइ१.५० मिटर
तौल४९ किलो
खेल
राष्ट्रभारत
खेलभारोत्तोलन
प्रतिस्पर्धा(हरू)४९ किलो
प्रशिक्षितविजय शर्मा, आरोन हर्सिग[१]
पदक कीर्तिमान
महिला भारोत्तोलन
ओलम्पिक खेल
रजत पदक – दोस्रो स्थान २०२० टोकियो ४९ किलो
विश्व प्रतियोगिता
सवर्ण पदक – पहिलो स्थान २०१७ एनाहिम ४८ किलो
एसियाली प्रतियोगिता
कांस्य पदक – तेस्रो स्थान २०२० तास्केन्ट ४९ किलो
राष्ट्रमण्डल
रजत पदक – दोस्रो स्थान २०१४ ग्लासगो ४८ किलो
सवर्ण पदक – पहिलो स्थान २०१८ गोल्ड कोस्ट ४८ किलो

प्रमुख परिणामहरू सम्पादन गर्नुहोस्

पुरस्कार सम्पादन गर्नुहोस्

राष्ट्रिय सम्पादन गर्नुहोस्

अन्य सम्पादन गर्नुहोस्

पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Kaushik Deka (१९ जुलाई २०२१), "Lifting hope Saikhom Mirabai Chanu", India Today, अन्तिम पहुँच २४ जुलाई २०२१ 
  2. "Mirabai Chanu completes Olympics redemption with weightlifting gold in Tokyo", sportstar.thehindu.com, Sportstar, २४ जुलाई २०२१, अन्तिम पहुँच २४ जुलाई २०२१ 
  3. "Tokyo Olympics 2021 Live: Mirabai Chanu wins gold, India's first medal at Tokyo 2020", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०७-२४ 
  4. "Tokyo Olympics: Indian weightlifter Saikhom Mirabai Chanu wins silver medal", Web News Observer (en-USमा), २०२१-०७-२४, अन्तिम पहुँच २०२१-०७-२६ 
  5. "World weightlifting champion Mirabai gets Rs 20 lakh", Zee News (अङ्ग्रेजीमा), २०१८-०१-२७, अन्तिम पहुँच २०१८-०१-२९ 
  6. "Padma awards 2018 announced, MS Dhoni, Sharda Sinha among 85 recipients: Here's complete list", India TV, २५ जनवरी २०१८, अन्तिम पहुँच २६ जनवरी २०१८