सलमान बिन इब्राहिम अल खलिफा

सेख सलमान बिन इब्राहिम अल खलिफा (अरबी: سلمان بن ابراهيم آل خليفة; (जन्म २ नोभेम्बर १९६५) २ मे २०१३ देखि एसियाली फुटबल महासङ्घका अध्यक्ष हुन् । एएफसी को अध्यक्ष को रूपमा निर्वाचित हुनु भन्दा पहिले उनी बहराइन फुटबल संघका अध्यक्ष थिए ।[१] ऊनी फिफा परिषद्का सदस्य तथा फिफा विकास समितिका अध्यक्ष पनि हुन् ।

सेख सलमान बिन इब्राहिम अल खलिफा
سلمان بن ابراهيم آل خليفة
अल-खलिफा तेहरानमा
फिफाका उपाध्यक्ष
पद बहाली
८ अप्रिल २०१८
पूर्वाधिकारीडेभिड चुङ
एएफसीका अध्यक्ष
पद बहाली
२ मे २०१३
पूर्वाधिकारीZhang Jilong
बहराइन फुटबल संघका अध्यक्ष
कार्यकाल
२ अक्टोबर २००२ – १ मे २०१३
पूर्वाधिकारीअब्दुल राहमन सायर
उतराधिकारीशेख अलि बिन खलिफा अल खलिफा
व्यक्तिगत विवरण
जन्म
सलमान बिन इब्राहिम अल खलिफा

(1965-11-02) २ नोभेम्बर १९६५ (उमेर ५८)
रिफा, बहराइन
राष्ट्रियताबहराइन बहराइनी
जीवन साथीशेइखा नादा (बिबाह. १९९३)
सन्तान(हरू)
आफन्तहरूअब्रहिम अल खलिफा (बुवा)
मातृ शिक्षाप्रतिष्ठानबहराइनको विश्वबिद्यालय
पेशाफुटबल प्रसासक

ब्याक्तिगत जिवनी सम्पादन गर्नुहोस्

उनका तीनजना सन्तान छन्, दुई छोरीहरू, १९८६ मा जन्मिएकी शेखा लातिफा र १९९८ मा जन्मिएकी शेखा आइसा र २००१ मा जन्मेका छोरा शेख इस ।[२]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1.   Posted on » Monday, May 04, 2009 (२००९-०५-०४), "Sports News » 'I don't want to be AFC head'", Gulf Daily News, अन्तिम पहुँच २०१७-०७-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-२३ मिति
  2. "Pressure Builds On Sheikh Salman to Respond to Human Rights Allegations", द हफिङटन पोस्ट, अन्तिम पहुँच २०१६-०२-२९ 

बाह्य कडीहरु सम्पादन गर्नुहोस्