सर्वश्रेष्ठ महिला पदार्पणको लागि फिल्मफेयर पुरस्कार

फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार फिल्मफेयरद्वारा वार्षिक रूपमा दिइने गरिएको छ । हिन्दी चलचित्रमा नयाँ महिला कलाकारद्वारा उत्कृष्ट अभिनयलाई यस पुरस्कारद्वारा सम्मानित गरिन्छ ।

फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार
पुरस्कृत (कारण)नयाँ महिला कलाकारद्वारा उत्कृष्ट अभिनय
देशभारत
प्रस्तुतकर्ताफिल्मफेयर
प्रथम पुरस्कृतसन् १९८९
वर्तमान विजेताकृति सेनन,
हिरोपन्ती (२०१५)
वेबसाइटफिल्मफेयर पुरस्कार

सन् १९८९ मा यस पुरस्कारको नाम फिल्मफेयर लक्स न्यू फेस अफ द इअर पुरस्कार भनि राखियो । तबुलाई सन् १९९५ मा उत्कृष्ट नयाँ महिला कलाकारको रूपमा विशेष पुरस्कार दिइयो । सन् १९९९ मा यो पुरस्कार प्रीति जिन्टालाई दिइए पछि यसको नाम परिवर्तन गरी फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार राखियो । पहिलो पटक सो शीर्षक जित्ने महिला कलाकार नन्दिता दास भइन । पछिल्लो पटक यो शिर्षक कृति सेननले जितिन ।[१]

विजेताहरूको सूची सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "60th Britannia Filmfare Awards 2014: Complete list of winners", फेब्रुअरी १, २०१५, अन्तिम पहुँच १ फेब्रुअरी २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्