समूह

विकिपीडिया:बहुविकल्पी शब्द

समूह एक छुट्टा छुटै बस्तुहरूको सङ्कलन हो । उदहारण जस्तै : कक्षा ५ का बिधार्थिहरूको समूह ।

समुहको उदहारण बहुभुजाहरूको समूह

समूह जनाउने तरिकाहररू सम्पादन गर्नुहोस्

वर्णनात्मक विधि सम्पादन गर्नुहोस्

कुनै समूहको सदस्यको गुणलाई जनाएर समूहलाई व्यक्त गर्न सकिन्छ । जस्तै: S={नेपालमा पाइने चराहरु }

सूचीकरण विधि सम्पादन गर्नुहोस्

कुनै समूहलाई व्यक्त गर्दा सदस्यहरूलाई मझौला कोस्ठभित्र अर्धविरामले छुट्याइएर लिखिन्छ ।
जस्तै: S={सुन्तला, अंगुर, केरा , आँप } वा S={आँप, सुन्तला, केरा , अंगुर }
नोट:समूहको सदस्यहरू लेख्दा क्रमको कुनै महत्त्व हुदैन ।

चित्रण विधि सम्पादन गर्नुहोस्

कुनै समूहका सदस्यहरूलाई एउटा घेराभित्र रेखारा समूह जनाइन्छ । सगैको चित्रमा बहुभुजाहरूको समूह जनाएको छ ।

समूहको सदस्यता सम्पादन गर्नुहोस्

सार्क राष्ट्रहरूको समूह मा S={अफगानिस्तान, बङ्गलादेश, भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलङ्का} मा नेपाल S को सदस्य हो तर चिन होइन । यो भनाइलाई यसरी लेखिन्छ :-
नेपाल ∈S
चिन ∉S

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्