समाजिक-जनवादी आमूल पार्टी

समाजिक-जनवादी आमूल पार्टी (Partido Radical Socialdemócrata) चिलेमा एउटा राजनीतिक दल हो | दल १८६३मा स्थापना गरियो | जोसे अन्तोनिओ गोमेस दलको अध्यक्ष हो |[१] २००५ संसदीय निर्वाचनमा दलले २२९१२६ मतहरू (३.५% , ७ क्षेत्रहरू) पायो |[२] यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

स्रोतहरू सम्पादन गर्नुहोस्