समाजवादी पार्टी (पेरु)

समाजवादी पार्टी (Partido Socialista del Perú) पेरुमा एउटा समाजवादी राजनीतिक दल हो | सुसेल परेदेस पिके दलको महासचिब हो |[१] जभिएर दिएस कान्सेको सिस्नेरोस दलको अध्यक्ष हो।[२] २००६ संसदीय निर्वाचनमा दलले १३४१६६ मतहरू (१.२५%) पायो | तर दलले संसदमा कुनै क्षेत्र जित्न सकेन |[३]

स्रोतहरू सम्पादन गर्नुहोस्