सना खान (जन्म २१ अगस्त १९८७) एक भारतीय अभिनेत्री, मोडल र नतर्की हुन् । उहाँले आफ्नो करियरको सुरूवात मोडेलिङबाट गरिन र पछि विज्ञापन र चलचित्रहरूमा पनि काम गर्न सुरू गरिन । उनी दक्षिण भारतीय चलचित्रहरूमा पनि देखा परिन । उनले हालसम्म ५ भाषाको १४ वटा चलचित्रहरूमा अभिनय गरिसकेकी छिन ।[२]

सना खान
जन्म (1987-08-21) २१ अगस्ट १९८७ (उमेर ३६)[१]
मुम्बई, महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल, नतर्की
कार्यकाल२००५ देखि वर्तमान

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Sana Khan Profile", अन्तिम पहुँच १४ मे २०१४ 
  2. Kumar, S. R. Ashok (१८ फेब्रुअरी २०१०), "My First Break – Sana Khan", The Hindu, अन्तिम पहुँच १७ नोभेम्बर २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्