यो लेख हिन्दीबाट नेपालीमा अनुवाद गरिएको हो, यसमा कतिपय त्रुटिहरु छन् जसलाई तपाईं सुधार गर्न सक्नु हुन्छ। 

संसद एक प्रकारको विधायिका (legislature) हो। धेरै प्रसिद्ध संसदहरूमध्य सम्भवत: एक हो युनाइटेड किंगडमको, जुन एक समयमा "सबै संसदको आमा" भनिन्थ्यो। यस्तो किन भनिन्थ्यो? किन भनें यो एउटा सर्वप्रथम संसदहरू मध्य एउटा थियो र अरु कयौँ देशहरूले आफ्नो संसदलाई त्यसैप्रकार व्यस्थित गरेको थिए। "संसद" शब्द फ्रेँच शब्द "parliament"बाट आको छ जसको अर्थ हुन्छ कुरा (talk).

नेपालको संसद