विभिन्न देश बीचमा व्यापार अवरोध लगाउने आर्थिक नीतिलाई संरक्षणवाद (अङ्ग्रेजी: Protectionism) भनिन्छ । व्यापार अवरोध विभिन्न प्रकारबाट लगाइन्छ जस्तै :- आयातित वस्तुहरूमा शुल्क लगाउनु, प्रतिबन्धक आरक्षण र अन्य धेरै सरकारी प्रतिबन्धक नियम जसको उद्देश्य आयातलाई हतोत्साहित गरेर विदेशी उत्पादन (कम्पनि) द्वारा स्थानीय बाजार र उत्पादकको अधिग्रहणलाई रोक्नु हो।

२००८ देखि २०१३ बीच अ संरक्षणवादी नीति लागू गर्ने प्रमुख देश (ग्लोबल ट्रेड एलर्ट को अनुसार)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्