सहें ब्यानिस्टर कार्विन[४] (जन्म जनवरी ४, १९७५) अवकासप्राप्त अमेरिकी मिश्रित मार्सल कलाकार हुन् । उनले अल्टिमेट फाईटिङ च्याम्पियनशिपको ह्याविवेट विधा तर्फ प्रतिस्पर्धा गरेका थिए । उनी पूर्व युएफसी ह्याविवेट च्याम्पियन हुन् ।

शेन कार्विन
जन्मशेन ब्यानिस्टर कार्विन
(1975-01-04) ४ जनवरी १९७५ (उमेर ४९)
ग्रिली, कोलोराडो, संयुक्त राज्य
राष्ट्रियताअमेरिकी
उचाई६ फिट ३ इन्च (१९१ सेमी)[१]
तौल२५४ पाउन्ड (११५ किग्रा; १८ स्टोन २ पाउन्ड)
विभागह्याविवेट (२६५ पाउन्ड)
पहुँच८० इन्च (२०३ सेमी)
फाइटिङडेन्वर, कोलोराडो, संयुक्त राज्य
टिमग्रुज ट्रेनिंग सेन्टर
ज्याक्सन्स् सवमिसन फाईटिंग[२]
प्रशिक्षकग्रेग ज्याक्सन
ट्रेवर विटम्यान
क्रम ब्राजिलियन जि-जुत्सु मा बैजनी बेल्ट
रेस्लिङएन्सिएए डिविजन II च्याम्पियन
सक्रिय वर्ष२००५–२०१३(एमएमए)
अभिव्यक्ति त्रुटि: अज्ञात शब्द "strong"।
पेशाअभियन्ता[३]
विश्वविद्यालयकोलोराडो स्कुल अफ माईन्स
वेस्टर्न स्टेट कलेज अफ कोलोरेडो
जीवनसाथीलानी
उल्लेखनीय विद्यालय(हरू)ग्रिलि वेस्ट हाई स्कुल
वेबसाइटhttp://www.shane-carwin.com/
मिश्रित मार्सल आर्ट्स रेकर्ड शेरडगबाट
अन्तिम अद्यावादी: मार्च २०, २०११

प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

कार्विन र र उनका दुई भाइहरूलाई क्याम्पसमा पढाउने उदेश्य लिएर उनको पालनपोषण उनकी आमाले गरेकी थिईन। उनले ६ वर्षकै उमेर देखि कुस्तीखेल्न सुरु गरेका थिए । उनले "वेस्टर्न स्टेट कलेजबाट" पर्यावरण प्रविधि विषयको स्नातक तहको पढाई पुरा गरेका थिए भने "कोलोराडो स्कुल अफ माईन्स"बाट "यान्त्रिक अभियन्ता" (Mechanical Engineering) विषय को स्नातक तहको पढाई पूरा गरेका थिए ।[५]

कार्विन क्याम्पसमा कुस्ती खेल्थे र यसै क्रममा उनी ह्याविवेट विधा तर्फ २ पल्ट "एनसिएए डिविजन टू" रेशलिंग नेशनल रनर अप" बन्न पूगे (१९९६-१९९७) र सन् १९९९ मा उनी "एनसिएए टू रेसलिंग ह्याविवेट नेस्नल च्याम्पियन" पनि बन्न पुगे । उनी २ पल्ट 'वेस्टर्न स्टेट फुटबल' को लागि "अल्ल अमेरिकन" बनेका थिए र सिनियर बल प्रतिस्पर्धामा भाग लिनका लागि छनोट भएका थिए । कम्याम्पस छाडेपछि कार्विन अभियन्ता पेशा तर्फ लागे र एमएमए पेशामा संलग्न नहुँदासम्म अभियन्ता पेशालाई उनले जारी राखे ।[६] कार्विन यूनिवर्सिटी अफ नोर्दर्न कोलोराडो का लागि कुस्ती प्रशिक्षक स्वयमंसेवक हुन ।

मिश्रित मार्सल आर्ट पेशा सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Shane Carwin", ufc.com, Ultimate Fighting Championship, अन्तिम पहुँच १५ जनवरी २०१४ 
  2. Matt Freeman, Shane Carwin: Engineering Greatness वेब्याक मेसिन अभिलेखिकरण २०१०-११-२७ मिति. Blogs.mirror.co.uk (2010-03-18). Retrieved on 2012-06-13.
  3. "Shane Carwin: Full-Time Engineer, Undefeated UFC Heavyweight – MMA Fighting", Mma.fanhouse.com, अन्तिम पहुँच २०१०-०७-२६ 
  4. MIXED MARTIAL ARTS SHOW RESULTS. DATE: May 24, 2008 LOCATION: MGM Grand Garden Arena, Las Vegas वेब्याक मेसिन अभिलेखिकरण मार्च ६, २००९ मिति. State Of Nevada. Retrieved on 2012-06-13.
  5. "SHANE CARWIN UFC 96 FIGHT BLOG (PART 1)", MMAWeekly.com, २००९-०२-०९, अन्तिम पहुँच २००९-०८-२४ 
  6. – Shane Carwin. Ufc.com. Retrieved on 2012-06-13.