शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल काठमाडौँमा अवस्थित एक अस्पताल हो। यस अस्पतालमा हाल रूघाखोकी, पखाला, हैजा देखि रेबिज सम्मका विभिन्न सरुवा रोगको उपचार हुने गर्दछ।[१][२]

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल
Sukraraj Tropical & Infectious Disease Hospital
भौगोलिक विबरण
स्थानटेकु काठमाडौं, प्रदेश ३, नेपाल
संगठन
आर्थिक श्रोतसरकारी
सम्बद्ध विश्वविद्यालयनेपाल सरकार स्वास्थ्य विभाग
इतिहास
स्थापनावि.सं. १९९१ (सन् १९३३)
कडीहरू
वेबसाइटअस्पतालको आधिकारिक वेवसाइट

यस अस्पतालमा जनरल मेडिसिन, रेबिज क्लिनिक, आर्ट क्लिनिक, प्याथोलोजी ल्याब, क्षयरोग तथा डट्स क्लिनिक, महामारी सेवा, टीकाकरण, इपीएस र अन्य सेवाहरू समेत उपलब्ध छन्।[३][४]


शुक्रराज अस्पतालको स्थापना कोलेरा अस्पतालको नाममा वि सं १९९० सालमा भएको थियो। यसैलाई विक्रम सम्वत् २०३४ सालमा सरुवा रोग अस्पताल नामाकरण गरियो। त्यसपछि विक्रम सम्वत् २०५३ जेठमा टेकु अस्पताल र विक्रम सम्वत् २०५३ माघदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल नामाकरण भएको हो ।[५]



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मन्त्रिपरिषद् निर्णयः १३ कर्णेल सरुवा", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०९-१० 
  2. Setopati, सेतोपाटी संवाददाता ::, "बामदेव बिरामी, डेंगीको आशंका", Setopati, अन्तिम पहुँच २०१९-०९-१० 
  3. "शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा फार्मेसी", बाह्रखरी (npमा), अन्तिम पहुँच २०१९-०९-१० 
  4. "नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)", BreakNLinks Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-१० [dead link]
  5. "हाम्रो बारे", अन्तिम पहुँच ९/१०/२०१९  अस्पतालको आधिकारिक वेवसाइट