शान्तिनगर नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। यो झापा जिल्लाको उत्तर पूर्वमा इलाम जिल्लाको सीमानामा अवस्थित छ।

शान्तिनगर (SHANTI NAGAR)
शान्तिनगर
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा१४,१०५
समय क्षेत्रयुटिसी+5:45 (नेपालको समय)

जनसङ्ख्या सम्पादन गर्नुहोस्