शमिता शेट्टी

भारतीय अभिनेत्री

शमिता शेट्टी (जन्म: (1979-02-02) २ फेब्रुअरी १९७९ (उमेर ४५)) भारतीय सिनेमाकी एक अभिनेत्री, मोडल र इंटीरियर डिजाइनर हुन्। उनी बलिउडको अभिनेत्री शिल्पा शेट्टीको सानी बहिनी हुन्।

शमिता शेट्टी
जन्म (1979-02-02) २ फेब्रुअरी १९७९ (उमेर ४५)[१]
मङ्गलोर, कर्नाटक, भारत
पेशाअभिनेत्री, मोडल
र इंटीरियर डिजाइनर
कार्यकाल२०००–२०११
जीवनसाथीकोही छैन

कैरियर सम्पादन गर्नुहोस्

शमिताको पहली चलचित्र यश राज फिल्म्सको आदित्य चोपडा द्वारा निर्देशित मोहब्बतें थियो। उनको किरदार इशिकाको लागि उनीलाई आफ्नु सहकर्मी किम शर्मा र प्रीति झंगियानीको आईफाको बेस्ट डेब्यू पुरस्कार मिलेको थियो। मेरे यार की शादी हे र साथियामा उनको आइटम नम्बरको प्रसंसा भएको थियो। जहर' र फरेब उनको केहि आरु चलचित्र हुन्। बिग बस 3 में३मा उनी प्रतिभागी थिइन्।[१][२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "B'SPECIAL: शमिता शेट्टीले बलिउडमा बोल्ड इमेजबाट पहिचान बनाईन्", पञ्जाब केसरी, २ फ़रवरी २०१५, अन्तिम पहुँच १६ मार्च २०१५ [dead link]
  2. "उदय चोपड़ा- शमिता शेट्टी", अमर उजाला, ७ नवंबर २०१२, अन्तिम पहुँच १६ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्