शंकरपुर, बैतडी नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल, बैतडी जिल्लामा अवस्थित गाउँ विकास समिति हो र त्यहाँ धेरै जसो अवस्थी परिवारहरूले बसोबास गर्छन । शंकरपुर अवस्थीहरूको मूल थलो भएकाले यसलाई मूलखटाली पनि भन्ने गरिन्छ ।

शंकरपुर
देश नेपाल
अञ्चलमहाकाली अञ्चल
जिल्लाबैतडी जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा१९६४
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्