वैशम्पायनएक ऋषि हुन उनी हिन्दू धर्मको महाकाव्य महाभारत अनुसार वेद व्यासका शिष्य थिए । महाभारतको प्रथम प्रसार प्रचारको श्रेय वैशम्पायनलाई नै जान्छ ।पहिलो पटक वैशम्पायनले जनमेजयलाई एक यज्ञमा महाभारतको कथा सुनाएका थिए ।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्