वेस्टह्याम युनाइटेड फुटबल क्लब

वेस्टह्याम युनाइटेड फुटबल क्लब स्ट्रैटफोर्ड, पुर्वी लण्डन, इङ्ल्यान्डमा आधारित एक फुटबल क्लब हो । वेस्टह्याम प्रिमियर लिग फुटबलको शीर्ष तहमा प्रतिस्पर्धा गर्छ । यो क्लव सन् २०१६ मा लण्डनमा पुन अवस्थित भएको थियो ।

वेस्टह्याम युनाइटेड
पुरा नामवेस्टह्याम युनाइटेड फुटबल क्लब
उपनाम(हरू)द आएरन्स
द हेमर्स
छोटो नामवेस्टह्याम
स्थापना२९ जुन १८९५; १२८ वर्ष पहिले (१८९५-०६-29),थेम्स आयरनवर्क को रूपमा
५ जुलाई १९००; १२३ वर्ष पहिले (१९००-०७-05),वेस्टह्याम युनाइटेडको रूपमा
मैदानलण्डन रङ्गशाला
मैदान क्षमता५७,०००[१]
Owner(s)डेभिड सुलेभन (५१.१%)
डेभिड गोल्ड (३५.१%)
अल्बर्ट स्मिथ (१०%)[२]
अन्य (३.८%)[३]
म्यानेजरम्यानुयल पेलेगिरी
लिगप्रिमियर लिग
२०१८-१९२० मा १३ अौँ
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "London Stadium capacity clarification", अन्तिम पहुँच ६ जनवरी २०१८ 
  2. "West Ham stake bought by American billionaire Albert 'Tripp' Smith", Sky Sports, अन्तिम पहुँच १ अक्टोबर २०१७ 
  3. "ownership West Ham United", whufc corporate information, अन्तिम पहुँच २८ जुन २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्