ढाँचा:Saivism

संहार
वीरभद्र र दक्ष प्रजापति
संबद्धशिव अवतार
पत्नीभद्रकाली
वीरभद्रको एक मूर्ति

वीरभद्र हिन्दु पौराणिक कथाहरूको एक चरित्र हो किन्वदन्ति अनुसार उनी शिवका एक बहादुर गण थिए, जसले शिवको आदेशमा दक्ष प्रजापति को शीर छेदन गरेको थियो ।