मारिया विसलावा अन्ना जिम्बोस्का[१][२] [viˈswava ʂɨmˈbɔrska], Maria Wisława Anna Szymborska (जन्म २ जुलाई १९२३-१ फेब्रुअरी २०१२) एक पोल्यान्डकी कवियत्री हुन् । उनीले १९९६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त गरेकी थिइन् ।[३]

मारिया विसलावा अन्ना जिम्बोस्का
विसलावा जिम्बोस्का पोल्यान्डमा २०११
विसलावा जिम्बोस्का पोल्यान्डमा २०११
जन्म(१९२३-०७-०२)२ जुलाई १९२३
प्रोवेन्ट, पोल्यान्ड (हलमा कोर्निक, पोल्यान्ड)
मृत्यु१ फेब्रुअरी २०१२(2012-02-01) (उमेर ८८)
क्राकोव,पोल्यान्ड
पेशाकवियत्री, निबन्धकार, अनुवादक
राष्ट्रियतापोलिस
उल्लेखनीय पुरस्कारहरूसाहित्यमा नोबेल पुरस्कार
१९९६
जीवनसाथीएडम व्लोडेक (१९४८–१९५४)

जीवनी सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Jarosław Malesiński Wspomnienie वेब्याक मेसिन अभिलेखिकरण २०१२-०३-०१ मिति. mieczewo.com. 2012-02-02. [dostęp 2012-02-11].
  2. Violetta Szostak Szymborscy – burzliwe fortuny obroty gazeta.pl, 2012-02-09. [dostęp 2012-02-11].
  3. "Nobel Prize in Literature 1996", Nobel Foundation, अन्तिम पहुँच २००८-१०-१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्