वि.सं. २०४५ भदौ महिनाको ५ गते बिहान पौने पाँच बजे नेपालमा भूकम्प गएको थियो । पूर्वी नेपालको उदयपुर जिल्ला स्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको झड्का पुरै नेपाल भर महसुस गरिएको थियो । ६.७ रेक्टर स्केलको त्यो भूकम्पमा परी करीब ७५० जना मानिसले ज्यान गुमाए भने छ हजार ५०० भन्दा बढी घर ध्वस्त भए । त्यसले पूर्वी नेपालमा नराम्रो क्षति पुर्‍याएको थियो भने काठमाण्डौ उपत्यकामा समेत यसको प्रभाव परेको थियो । ।[४]

२०४५को भूकम्प
विसं २०४५ को भूकम्प is located in नेपाल
विसं २०४५ को भूकम्प
युटिसी समय??
म्याग्निच्युड६.९ MW [१]
गहिराइ६२ किमी (३९ माइल) [१]
अधिकेन्द्र२६°४३′N ८६°३७′E / २६.७१°N ८६.६२°E / 26.71; 86.62निर्देशाङ्कहरू: २६°४३′N ८६°३७′E / २६.७१°N ८६.६२°E / 26.71; 86.62 [१]
प्रकारOblique-slip [२]
मानवीय क्षति७०९–१,४५०[२]

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ ISC (१९ जनवरी २०१५), ISC-GEM Global Instrumental Earthquake Catalogue (1900-2009), Version 2.0, International Seismological Centre 
  2. २.० २.१ USGS (सेप्टेम्बर ४, २००९), PAGER-CAT Earthquake Catalog, Version 2008_06.1, United States Geological Survey 
  3. http://majheri.com/node/11205
  4. majheri.com/node/11205

बाह्य कडीहरू सम्पादन गर्नुहोस्