विष्णुसहस्रनाम भगवान विष्णुको हजार नामदेखि युक्त एक प्रमुख स्तोत्र हो । यो हिन्दू धर्ममा सबै भन्दा पवित्र तथा प्रचलित स्तोत्रमा एक हो। महाभारतमा उपलब्ध विष्णु सहस्रनाम यसको सबै भन्दा लोकप्रिय संस्करण हो । पद्म पुराण अथवा मत्स्य पुराणमा यसको एक अर्को संस्करण उपलब्ध छ । प्रत्येक नाम विष्णुको अगण्य गुणहरूबाट केहि गुणको सूचित गर्छ । कयौ हिन्दू परिवार पूजनको समय यसलाई पठन गर्छन । यसलाई सुन्दा या पठन गर्दा मनुष्यको मनोकामना पूर्ण हुने मान्यता छ । अनुशासनपर्व (महाभारत )को १४९ औ अध्याय अनुसार, कुरुक्षेत्रमा बाणको शय्यामा ढलेका पितामह भीष्मले युधिष्ठिरलाई यसको उपदेश दिएका थिए । [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्