विलार्ड क्यारोल स्मिथ जूनियर (जन्म सेप्टेम्बर २५, १९६८) एक अमेरिकी अभिनेता, निर्माता र र्‍यापर हुन्।[४] अप्रिल २००७ मा, 'न्यूजवीक'ले उनलाई "हलिउडको सबैभन्दा शक्तिशाली अभिनेता" भनेको थियो।[५] स्मिथलाई पाँच गोल्डन ग्लोब पुरस्कार र दुई एकेडेमी पुरस्कारको लागि मनोनयन गरिएको छ, र चार ग्र्यामी पुरस्कार जितेका छन्।

विल स्मिथ
Will Smith
सन् २०१९ मा स्मिथ
जन्मविलार्ड क्यारोल स्मिथ जूनियर
(1968-09-25) २५ सेप्टेम्बर १९६८ (उमेर ५५)[१]
फिलाडेल्फिया, पेन्सिलभेनिया,
संयुक्त राज्य अमेरिका
अन्य नामद फ्रेश प्रिन्स
पेशा
  • अभिनेता
  • निर्माता
  • र्‍यापर
कार्यकालसन् १९८६–वर्तमान[२]
संस्थानओभरब्रुक इन्टरटेनमेन्ट
प्रतिनिधीजेम्स लैसिटर
कार्य
डिस्कोग्राफीफिल्मोग्राफी
गृहनगरपश्चिम फिलाडेल्फिया, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका
जम्मा सम्पतिअमेरिकी $२५० मिलियन (सन् २०१४)[३]
टेलिभिजन कार्यक्रम(हरू)द फ्रेश प्रिन्स अफ बेल-एयर
अल अफ अस
कोबरा काई
जीवनसाथी
सन्तान३, ट्रे, जेडन, र विलो
पुरस्कारपुरस्कार र नामाङ्कनहरूको सूची
साङ्गीतिक जीवन
विधाहिप हप
लेबल
सहयोगी
वेबसाइटwillsmith.com
हस्ताक्षर

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

डिस्कोग्राफी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Will Smith", Biography, अन्तिम पहुँच मे २८, २०१९ 
  2. Steve Huey, "DJ Jazzy Jeff & the Fresh Prince", AllMusic, अन्तिम पहुँच २०१९-०९-२६ 
  3. "Will Smith Net Worth - atlantablackstar", atlantablackstar, अन्तिम पहुँच मार्च १३, २०१५ 
  4. "Will Smith", Encyclopædia Britannica, अन्तिम पहुँच सेप्टेम्बर २०, २०१८ 
  5. Sean Smith (अप्रिल ९, २००७), "The $4 Billion Man", Newsweek, अन्तिम पहुँच जुलाई ७, २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्