विराटनगर विमानस्थल

पूर्वी नेपालमा रहेको पूर्वाञ्चलको विमानस्थल

बिराटनगर विमानस्थल पूर्वी नेपालमा रहेको पूर्वाञ्चल नेपालको सबै भन्दा प्रमुख विमानस्थल हो। यो विमानस्थलबाट नेकोन एअरले पटना, कलकता, बनारस, तथा ढाका उडान गरी अथवा उडान गर्ने प्रयास गरी विराटनगर विमानस्थललाई त्रिभुवन विमानस्थल पछीको दोस्रो अन्तराष्ट्रिय विमानस्थलको रूपमा चिनाएको थियो। नेपालको विराटनगर विमानस्थलको एअरपोर्ट कोड |BIR|VNVT हो।

बिराटनगर विमानस्थल
गोग्रहा विमानस्थल
धावनमार्गबाट बिराटनगर विमानस्थल
विवरण
विमानस्थल प्रकारसार्वजनिक
मालिकनेपाल सरकार
सेवा गर्ने स्थानबिराटनगर, नेपाल
उचाइ समुद्री सतह२३६ ft / ७२ m
निर्देशाङ्क२६°२८′५३″उ॰ ८७°१५′५०″पू॰ / २६.४८१३९°N ८७.२६३८९°E / 26.48139; 87.26389निर्देशाङ्कहरू: २६°२८′५३″उ॰ ८७°१५′५०″पू॰ / २६.४८१३९°N ८७.२६३८९°E / 26.48139; 87.26389
धावनमार्ग
दिशा लम्बाई सतह
मी फिट
09/27 १,५०५ ४,९३८ अस्फाल्ट
स्रोत  :[१][२]

नामांकरण सम्पादन गर्नुहोस्

यो विमानस्थलको नाम नेपालको विराटनगर नगरको नामबाट राखीएको हो।

स्थिति सम्पादन गर्नुहोस्

यो विमानस्थल विराटनगर सहरको उत्तर क्षेत्रमा पूर्व पश्चिम लम्विएर रहेको छ।

विमान सेवाहरू सम्पादन गर्नुहोस्

  • नेपाल वायुसेवा
  • यती एअरलाईन्स
  • बुद्ध एअर
  • कस्मिक एअर
  • गोर्खा एअर

उडान सम्पादन गर्नुहोस्

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिस्तारित छ-

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Airport information for VNVT from DAFIF (effective October 2006)
  2. Airport information for Biratnagar, Nepal (VNVT / BIR) at Great Circle Mapper. Source: DAFIF (effective Oct. 2006).

बाह्य कडीहरू सम्पादन गर्नुहोस्