विद्युतीय प्रजातन्त्र

विद्यूतीय प्रजातन्त्र अर्थात् इ-डेमोक्रेसी प्रत्यक्ष प्रजातन्त्रको नमूना हो। ई डेमोक्रेसी (इलेक्ट्रोनिक लोकतन्त्रदुई शब्दहरूको संयोजन)मा स्थानीय समुदायहरू, राज्यहरू / क्षेत्रहरू, देशहरू र विश्व स्तरमा राजनीतिक प्रक्रियाहरू भित्र " "सूचना र सञ्चार प्रौद्योगिकिहरू र रणनीतिहरूको प्रयोग हुन्छ। ."[१] यस सन्दर्भमा नागरिक, मतदाताहरू, राजनीतिक सङ्गठन, मीडिया, निर्वाचित अधिकारी, सरकार आदि प्रजातान्त्रिक पात्रहरू महत्त्वपूर्ण हुन्छन्। .[२]

लोकतन्त्र जस्तै ई - लोकतन्त्रमा पनि आदर्श रूपमा एक प्रत्यक्ष लोकतन्त्र हुन्छ। व्यावहारिक रूपमा यसलाई लोकतन्त्रको सीमित रूपको एक प्रारम्भ मानिएको छ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Clift,Steven. "E-Democracy, E-Governance and Public Net-Work" www.publicus.net September 2003. http://www.publicus.net/articles/edempublicnetwork.html.
  2. Clift, S. (2004). E-Democracy Resource Links from Steven Clift - E-Government, E-Politics, E-Voting Links and more. Retrieved July 10, 2009, from Publicus.Ne-t Public Strategies for the Online World: Publicus.net

बाह्य सूत्र सम्पादन गर्नुहोस्