[[चित्|thumb|सरदार प्रो. यदुनाथ खनाल,अङ्कित हुलाक टिकट, यदुनाथ खनाललाई नेपाली परराष्ट्र नीतिका मियो मानिन्छ।]] कुनै देशको विदेश नीति (परराष्ट्र नीति), जसलाई विदेशी सम्बन्ध नीति पनि भनिन्छ। यस नीतिकै आधारमा राज्यले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न र अन्तर्राष्ट्रिय सम्बन्धको वातावरणमा आफ्ना लक्ष्यहरू प्राप्त गर्न छनौट गरेको स्वहितकारी रणनीतिहरूको समूह हुन्छ। एक देशको विदेश नीति अन्य देशहरूसँग आर्थिक, राजनीतिक, सामाजिक र सैन्य विषयहरूमा पालना हुने नीतिहरूको जोड हो।

परिचय सम्पादन गर्नुहोस्