विकिपिडिया:विकिपरियोजना नेपाल

यो एक विकिपरियोजना पृष्ठ हो। यो पृष्ठ लेख होइन। यो परियोजनाको लक्ष्य नेपाली विकिपिडियामा नेपालसँग सम्बन्धित लेखहरूको संख्या र गुणस्तर बढाउनु हो।

  • नेपाल सम्बन्धित लेखहरूको संख्या बढाउने
  • नेपाल सम्बन्धित लेखहरूको गुणस्तर र लम्बाई बढाउने
  • नेपाल सम्बन्धित चित्र तथा मिडियाहरू अपलोड गर्ने
  • नेपाल सम्बन्धित लेखलाई फिचर्ड लेख बनाउने

आबद्ध प्रयोगकर्ता सम्पादन गर्नुहोस्

  • नेपाल सम्बन्धित लेखहरूमा आवश्यक सल्लाह तथा वार्तालाप गर्ने
  • शोध तथा अंग्रेजी विकिपिडियाका लेखहरूको उल्था गर्ने
  • नेपाल सम्बन्धित लेखहरूको सुची क्याटेगोरीद्वारा तयार गर्ने
  • बाहिरी वेबपृष्ठहरूलाई लिंक गर्ने
  • कुनै एक लेखलाई फोकस गरेर धेरै जना प्रयोगकर्ताले सो लेखलाई सम्पादन गर्ने
  • लेखहरूलाई विषय तथा गुणस्तरको आधारमा विभाजन गर्ने

विषयको आधारमा सम्पादन गर्नुहोस्

गुणस्तरको आधारमा सम्पादन गर्नुहोस्

  • फिचर्ड लेख (विकिपिडियाको सम्पादकहरूद्वारा रोजिएको सबै भन्दा राम्रो लेखहरूको समुख)
  • फिचर योग्य लेख (यो परियोजनाद्वारा नोमिनेटेड् फिचर्ड योग्य लेख)
  • राम्रो लेख (लामो लेख जसमा साइतेसन, श्रोत, बाहिरी वेबस्थल आदि उल्लेखित छ)
  • लामो लेखहरू (मध्यम भन्दा लामो लेख जसमा एक विषयमा विभिन्न शिर्षक भित्र उल्लेखनीय इन्फर्मेसन छ)
  • मध्यम लेख (केही अनुच्छेदको लेख)
  • ठुटो (केही वाक्यको लेख)
  • उप-ठुटो (एक वाक्य भन्दा छोटो लेख)

यस प्रकारको गुणस्तरीय विभाजन गर्न सम्बन्धित प्रयोगकर्ताहरूले पृष्ठको पुछारमा क्याटेगोराइजेसन जस्तै ठुटोमा क्याटेगोरीःस्टब इत्यादि राख्दा सजिलो हुन्छ।

 यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।

यो परियोजनासँग सम्बन्धित प्रयोगकर्ताहरूले यहाँ दिइएको टेम्प्लेट आफ्नो पृष्ठमा लगाउनु होला। यसले सञ्चार तथा वा‍र्तालापमा मद्दत गर्दछ।

गुणस्तर मापदण्ड सम्पादन गर्नुहोस्

WikiProject article quality grading scheme

महत्व मापदण्ड सम्पादन गर्नुहोस्

अत्यन्त ध्यान दिन योग्य लेखहरूको सूची सम्पादन गर्नुहोस्

निर्माण गर्न पर्ने लेखहरू सम्पादन गर्नुहोस्

लम्बाउन पर्ने लेखहरू सम्पादन गर्नुहोस्

  • हाल कुनै छैन

लेखन शैली सुधार गर्नुपर्ने लेखहरू सम्पादन गर्नुहोस्

  • हाल कुनै छैन

भ्यान्डलिजम (हुल्याहापना)बढी हुने लेखहरू सम्पादन गर्नुहोस्

  • हाल कुनै छैन

फिचर्ड योग्य लेख/धेरैले सम्पादन गर्न आग्रह गरिएको लेख सम्पादन गर्नुहोस्

गर्नुपर्ने कार्यहरू सम्पादन गर्नुहोस्

शीर्षक सच्याउन पर्ने लेखहरू सम्पादन गर्नुहोस्

  • हरेक जिल्लाको लेखको शिर्षकमा जिल्ला जोड्नुपर्ने । जस्तै: इलाम लेखको शीर्षक इलाम जिल्ला बनाउनु पर्ने | यो सबै सत्तहत्तर वटै जिल्लाहरूलाई गर्नु पर्छ ।
  • अङ्ग्रेजी विकिपिडिया
  • भरपर्दो स्रोत आदि : जस्तै पुस्तकहरू, पत्रपत्रिका, अनलाइन समाचार पत्रहरू, वेभसाइटहरू आदि