विकिपिडिया:मातृभाषा सम्पादनथन/सहभागीहरू

मातृभाषा सम्पादनथन

मातृभाषा सम्पादनथन अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१८ को शुभउपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिनका लागि सञ्चालन गर्न लागिएको एक अनलाइन सम्पादनथन प्रतियोगिता हो । यो प्रतियोगिता २१ फेब्रुअरी २०१८ देखि २३ फेब्रुअरी २०१८ सम्म सञ्चालन गरिनेछ । यो प्रतियोगिताको मुख्य लक्ष्य नेपाली विकिपिडियामा अन्तर्राष्ट्रिय भाषा तथा भाषा परिवारसँग सम्बन्धित लेख तथा पृष्ठहरू अभिवृद्धि गर्ने रहेको छ । मातृभाषा दिवसको उपलक्ष्यमा सञ्चालन हुन गइरहेको यो पहिलो सम्पादनथन प्रतियोगिता हो ।
सम्पूर्ण नेपाली विकिपिडियन साथीहरूलाई आयोजकको तर्फबाट यस प्रतियोगितामा भाग लिन हार्दिक अनुरोध गर्दछु । प्रतियोगितासँग सम्बन्धित कुनै समस्या अथवा प्रश्न भएमा यस सम्पादनथन पृष्ठको वार्तामा लेख्न आग्रह गर्दछु ।
शीघ्र लिङ्कहरू

सहभागीहरू

  1. Nabin K. Sapkota (कुरा गर्ने) १७:१४, १९ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  2. Janak Bhatta (कुरा गर्ने) ०५:०८, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))
  3. Saroj Uprety (कुरा गर्ने) १२:३९, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))
  4. :) लर्नरktm १४:०२, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))
  5. तुल्सी भगत (वार्तालाप) १५:२९, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))
  6.  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:००, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))
  7. BRP ever ०२:१५, २१ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  8.  Ramesh(✉✉ ) ०१:५३, २२ फेब्रुअरी २०१८ (युटिसी(UTC))
  9. Prabina Karki ११:२६, २२ फेब्रुअरी २०१८ (युटिसी(UTC))