विकिपिडिया:चित्र कसरी राख्ने

विकिपिडियामा चित्र राख्न पहिले ठुलो कोष्ठ ([) का दुईवटा चिन्हहरू राख्नु पर्छ । त्यस पछि चित्र:, File: अथवा Image: मध्य एक लेखेर चित्रको नाम लेख्नु पर्छ । त्यस पछि पाइप (|) लगाएर चित्रको आकार पनि बढाउन घटाउन सकिन्छ जस्तै:- 30px, 50px, 120px अथवा 200px आदि । यदि तपाईं चित्र भन्दा तल लेख बनाउन चाहनु हुन्छ भने चित्रको आकार पछाडी पाइप (|) लखाएर thumb लेख्नु होला । त्यस पछि फेरी पाइप (|) लगाएर अन्तमा चित्रको बारेमा (क्याप्सन) लेख्नु पर्छ । अन्तमा ठुलो कोष्टका दुइवटा चिन्हहरू (]]) ले बन्द गर्नु पर्छ । उदाहरणको लागि [[चित्र:Taj Mahal in March 2004.jpg|20px]]

[[चित्र:Taj Mahal in March 2004.jpg|50px]]

[[चित्र:Taj Mahal in March 2004.jpg|150px]]

[[चित्र:Taj Mahal in March 2004.jpg|200px]]

थम्बनेल रूप मा सम्पादन गर्नुहोस्

यदि चित्र भन्दा तल आलेख बनाउन चाहेमा thumb लेखेर अन्तमा क्याप्सन लेख्नु पर्छ । उदाहरणको लागि:

[[चित्र:Taj Mahal in March 2004.jpg|50px|thumb|ताजमहलको चित्र thumbnail मा]]

 
ताजमहलको चित्र thumbnail मा


[[चित्र:Taj Mahal in March 2004.jpg|thumb|50px|right|ताजमहल दायाँ, ५०पिक्सेल थम्बनेल]]

 
ताजमहल दायाँ, ५०पिक्सेल थम्बनेल


[[चित्र:Taj Mahal in March 2004.jpg|thumb|50px|left|ताजमहल बायाँ, ५०पिक्सेल थम्बनेल]]

 
ताजमहल बायाँ, ५०पिक्सेल थम्बनेल


[[चित्र:Taj Mahal in March 2004.jpg|thumb|50px|center|ताजमहल मध्य, ५०पिक्सेल थम्बनेल]]

 
ताजमहल मध्य, ५०पिक्सेल थम्बनेल


कुनै चित्रहरू यतिले मात्र देखिन्नन् । कति पए चित्रहरू अङ्ग्रेजी विकिपिडियामा देखिने तर नेपाली विकिपिडियामा नदेखिने पनि हुन्छन् । नेपाली विकिपिडिया अपलोड गरिएका र विकिमिडिया कमन्समा अपलोड भएका चित्र मात्र नेपाली विकिपिडियामा देखिन्छन् । विकिमिडिया कमन्समा अपलोड गरिएका चित्रहरू कुनै पनि भाषाको कुनै पनि विकि परियोजनामा राख्न सकिन्छ । यदी अङ्ग्रेजी विकिमा भएको चित्रलाई तपाईं आफुले बनाएको लेखमा राख्न चाहनु हुन्छ भने त्यसका विकल्पहरू पनि छन् । पहिलो उपाय अङ्ग्रेजी विकि बाट चित्र डाउनलोड गरेर आफ्नो कम्प्यूटरमा सेव गरेर राख्ने, त्यसपछि नेपाली विकिपिडियामा स्रोत खुलाएर त्यही नामले चित्र अपलोड गर्ने । दोस्रो विकल्प डाउनलोड गरिएको चित्रलाई commons.wikimedia.org मा स्रोत खुलाएर त्यही नामको चित्र अपलोड गर्ने । केही छिनमा प्रदर्शित हुनेछ ।

कुनै समस्या भएमा कुनै पनि प्रबन्धक को सलाह लिनुहोला यस नेपाली विकिपिडियामा रहेका प्रबन्धकहरूको सूची दिइएको छ। प्रबन्धक पदको लागि यहाँ आवेदन दिनुहोला।

नेपाली विकिपिडियाका प्रबन्धकहरू
प्रयोगकर्ता पृष्ठ वार्तालाप अन्य अधिकारहरू
बिप्लब आनन्द
वार्ता
अन्तरमोहडा सम्पादक, प्रशासक
बडा काजी
वार्ता
निर्मल दुलाल
वार्ता
पर्वत सुबेदी
वार्ता
तुलसी भगत
वार्ता
अन्तरमोहडा सम्पादक