विकिपिडिया:उत्कृष्ट लेख मापदण्ड

मुख्यआवेदनहरूमापदण्डवार्तालापसूचीसमन्वय समिति
उत्कृष्ट लेखहरू एक सन्तुष्टयोग्य लेख हो जुन उत्कृष्ट लेख मापदण्ड अनुसार योग्य हुन्छ तर अझ पनि यो प्रमुख लेखको मापदण्ड अनुसार योग्य भएको हुन्न ।[१] उत्कृष्ट लेख मापदण्डले लेखको स्तरीयता मापन गर्ने गर्दछ ।


उत्कृष्ट लेखका लागी चाहिने ६ मापदण्डहरू सम्पादन गर्नुहोस्

उत्कृष्ट लेखहरू निम्न बमोजिम हुनुपर्नेछ—

  1. उत्कृष्ट लेखन:
    1. लेखको भाव स्पष्ट र उल्लेखनीय हुनुपर्ने छ । यसले प्रतिलिपि अधिकारको साथै हिज्जे तथा व्याकरणको सम्मान गरेको हुनुपर्नेछ ।; र
    2. यसले लेखन शैली अनुसार शीर्ष भाग, लेआउट पुरा गरेको हुनुपर्नेछ ।.
  2. मूल अनुसन्धान नभएको उल्लेखनियताबाट जाँच गरेको हुनुपर्नेछ ।:
    1. लेआउट निर्देशन अनुसार यसले सन्दर्भ स्रोतको सूची दिएको हुनुपर्नेछ ।;
    2. लेखमा प्रयोग गरिएको उद्दरणहरू वास्तविक स्रोतबाट लिइएको हुनुपर्नेछ ।; र
    3. यसले मौलिक अनुसन्धान गरेको हुनुहुन्न ।.
  3. लेखको शीर्षकले यसको सामग्रीलाई व्याख्या गरेको हुनुपर्नेछ ।:
    1. यसले मुख्य विषयमा रहि लेख लेखिएको हुनुपर्नेछ ।.
  4. तटस्थता: लेख पूर्ण रूपले तटस्थ भएर लेखिएको हुनुपर्नेछ ।.
  5. स्थिर: लेख पूर्ण दृढ तथा स्थिर हुनु पर्नेछ अर्थात त्यसमा भविष्यमा पटक-पटक कुनै प्रकारले सम्पदान र परिवर्तनको सम्भावनाको औचित्य रहनु भएन जसले पछी लेखमा कुनै परिवर्तन भएमा लेखको पुरै अर्थनै परिवर्तन होस् ।.
  6. सम्भव भएसम्म चित्र प्रयोग गरेको हुनुपर्नेछ ।:
    1. लेखमा प्रयोग गरिएको चित्रमा प्रतिलिपि अधिकार राखिएको हुनुपर्नेछ ।; र
    2. चित्रहरू लेखको विषयमा आधारित हुनुपर्नेछ ।.


  1. उत्कृष्ट लेखहरू उत्कृष्ट लेख मापदण्ड अनुसार तर्जुमा गर्ने गरिन्छ; समीक्षा गरिरहेको समय यो प्रमुख लेख मापदण्डको अनुरूप हुन वा नहुन पनि सक्छ ।