वाणिज्य बैङ्क भन्नाले नेपाल राष्ट्र बैङ्कबाट "क" श्रेणीको इजाजत प्राप्त संस्थाहरूलाई बुझाउँदछ । यस्तो प्रकारको बैङ्क नेपालमा कुल ३० वटा रहेका छन् । [१]

नेपालमा पहिलो स्थापित वाणिज्य बैङ्क नेपाल बैङ्क लिमिटेड हो ।

वाणिज्य बैङ्कको विकासक्रम[२] सम्पादन गर्नुहोस्

वर्ष संख्या स्थापित बैङ्कहरू
१९८५ ०३ नेपाल बैङ्क लिमिटेड
१९९० ०५
१९९५ १०
२००० १३
२००५ १७
२००६ १८
२००७ २०
२००८ २५
२००९ २६
२०१० २७
२०११ ३१
२०१२ ३२
२०१३ ३१
२०१४ ३०
२०१५ ३०

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्