वाटफोर्ड एफ.सी वाटफोर्डमा खेल्ने अंग्रेजी फुटबल क्लब हो । उनीहरू अहिले प्रिमियर लिगमा खेल्दछन् । यो क्लबको स्थापन १८८१ मा भएको थियो ।

वाटफोर्ड
पुरा नामवाटफोर्ड फुटबल क्लब
उपनाम(हरू)The Hornets, The Golden Boys, Yellow Army, The 'Orns
छोटो नामडब्लु.एफ.सी
स्थापना१८८१; १४३ वर्ष अघि (१८८१) ( वाटफोर्ड रोभर्सका रूपमा )
मैदानभिकारेज रोड
मैदान क्षमता२१,४३८[१]
मालिकGino Pozzo
अध्यक्षScott Duxbury[२]
म्यानेजरजाभी ग्रेसीया
लिगप्रिमियर लिग
२०१७-१८२० मा १४ औंं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
वर्तमान संस्करण

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Vicarage Road" (HTML), Premier League, अन्तिम पहुँच २० सेप्टेम्बर २०१६ 
  2. "Club Statement". watfordfc.com. Retrieved 11 December 2016.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्