वाच ओएस एप्पल कम्पनी द्वारा एप्पल वाचमा प्रयोग गरिएको अपरेटिङ सिस्टम हो । यो ओएस एप्पल वाचको लागि मात्र तयार गरिएकोले कुनै पनि अन्य उपकरणमा सञ्चालन गर्न सक्दैन ।

वाच ओएस
कम्पनी / निर्माताएप्पल कम्पनी
कार्य स्थितिचालु
आधिकारिक वेबसाइटwww.apple.com/watch/

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्