भागवत पुराण अनुसार , वसुदेव भगवान विष्णुका आठौ अवतार कृष्ण र उनका दाजु र बहिनी बलरामसुभद्राका पिता थिए । उनी एक यादव राजकुमार थिए । उनका पिता महान यादव राजा सुरसेना थिए । उनकी बहिनी कुन्तीको विवाह पाण्डुसंग भएको थियो , उनको महाभारतमा महत्त्वपूर्ण भूमिका रहेको छ । वसुदेव

वसुदेव
Vasudeva
कृष्णबलराम माता पितालाई भेट्दै राजा रवि वर्माको चित्र कला]])
जीवनसाथीरोहिणी, देवकी
सन्तानबलराम, सुभद्राकृष्ण
परिवारShurasena (father)
Kunti (sister)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

·

बाह्य कडीहरू सम्पादन गर्नुहोस्