वर पिपल हिन्दुहरूले पूजा गर्ने पवित्र रुखको जोडी हो ।

बसन्तपुर दरवार नजीकै बरपीपलको रूख

औषधोपचार सम्पादन गर्नुहोस्

  • बालतोड् घाऊ भएमा
पिपलको कोपिला र तुलसीको पात पानीमा पिनेर बिहान/बेलुका लेप गर्नाले बालतोड् घाऊ ठिक हुन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्