जैविक परिभाषा अनुसार, वयस्क भनेको प्रजनन परिपक्‍वता पुगेका जीव हुन्। मानवीय परिवेशमा वयस्क शब्दको सामाजिक र कानुनी परिभाषाहरू छन्। कानुनी रूपमा एक व्यस्क एक निश्चित उमेर पुगेको मानिस हो जसलाई सामाजिक रुपमा स्वतन्त्र, जिम्मेवार र आत्मनिर्भर मानिन्‍छ। ऐतिहासिक रूपमा धेरै जसो समाजमा वयस्कपन पुरुषस्त्रीको प्रमुख र द्वितीय प्रजनन अङ्‍ग र प्रणालीहरूका विकासको सुरुवातसँगै सुरु हुन्छ भन्‍ने मान्यता छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Thomas Edward McNamara (२००४), Evolution, Culture, and Consciousness: The Discovery of the Preconscious Mind, University Press of America, पृ: 262–263, आइएसबिएन 0-7618-2765-X, अन्तिम पहुँच डिसेम्बर ११, २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्