वज्रयान (संस्कृत: वज्रयान, तिब्बती, རྡོ་རྗེ་ཐེག་པ།, वयली: rdo rje theg pa, English: Diamond Vehicle) बौद्ध तान्त्रिक सम्प्रदाय हो। जसलाई बोधिसत्त्वतन्त्रयान पनि भनिन्छ। यो सम्प्रदाय महायान अथवा बोधिसत्त्वयानको दुई उपशाखा (बोधिसत्त्वसुत्रयान र बोधिसत्त्वतन्त्रयान) मध्ये एक हो।

वज्रयान एवं बोधिसत्त्वतन्त्रयानको ग्रन्थमा उल्लेखित नौ प्रकारको यान सम्पादन गर्नुहोस्

सुत्रयानको अन्तर्गत सम्पादन गर्नुहोस्

श्रावकयान सम्पादन गर्नुहोस्

  1. प्रत्येकबुद्धयान
  2. बोधिसत्त्वसुत्रयान (वज्रयानको ग्रन्थहरूमा महायानलाई बोधिसत्त्वसुत्रयान र बोधिसत्त्वतन्त्रयान गरी दुई भागमा विभाजन गरिएको छन्।)

तन्त्रयान एवं बोधिसत्त्वतन्त्रयानको अन्तर्गत सम्पादन गर्नुहोस्

  1. क्रियातन्त्रयान
  2. चर्यातन्त्रयान (उभयतन्त्रयान)
  3. योगतन्त्रयान
  4. महायोगतन्त्रयान
  5. अनुयोगतन्त्रयान
  6. अतियोगतन्त्रयान

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्