लोरेन्सो इन्सिनिय (इटालेली उच्चारण: [loˈrɛntso inˈsiɲɲe]; जन्म: सन् १९९१ जुन ४) एक इटालेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनी वर्तमान समयमा सेरिए आ क्लब नापोलीका कप्तानइटालीको लागि अग्रपङ्क्तिको रूपमा खेल्ने गर्छन्।

लोरेन्सो इन्सिनिय
लोरेन्सो इन्सिनिय सन् २०१९ मा
व्यक्तिगत जानकारी
पुरा नाम लोरेन्सो इन्सिनिय[१]
जन्म मिति (1991-06-04) ४ जुन १९९१ (उमेर ३२)[१]
जन्म स्थान फ्रात्तामाज्जोरे, नापोली, इटाली[२]
उचाइ १.६३ मिटर[३]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
नापोली
सङ्ख्या २४
युवा करियर
0000–२००६ ओलिम्पिया सान्तआर्पिनो
सन् २००६-२०१० नापोली
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१०– नापोली ३०५ (८५)
सन् २०१०काभेजे (ऋण) १० (०)
सन् २०१०-२०११फोज्जा (ऋण) ३३ (१९)
सन् २०११-२०१२पिस्कारा (ऋण) ३७ (१८)
अन्तर्राष्ट्रिय करियर
सन् २०१०-२०११ इटाली यु-२० (१)
सन् २०११-२०१३ इटाली यु-२१ १५ (७)
सन् २०१२- इटाली ४३ (९)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: सन् २०२१ मे २३
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: सन् २०२१ जुन १६

उनले आफ्नो व्यवसायिक फुटबल करियर नापोली फुटबल क्लबबाट सुरु गरेका थिए। सन् २०१० मा, इन्सिनियले सेरिए आको लागि पदार्पण गरेका थिए। उनले सन् २०१२ मा इटालीको लागि अन्तर्राष्ट्रिय फुटबल खेलमा पदार्पण गरेका थिए। उनले हालसम्म इटालीको लागि ४३ खेलमा ९ गोल गरेका छन्। उनले राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै २०१४ फिफा विश्वकप, युइएफए युरो २०१६युइएफए युरो २०२० प्रतियोगिता खेलेका छन्।

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "2014 FIFA World Cup Brazil: List of Players: Italy", FIFA, १४ जुलाई २०१४, पृ: २१, मूलबाट ४ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित। 
  2. Pasquale, Tina (१३ जुन २०१४), "Nel mondo di Insigne, da Frattamaggiore al Mondiale, da Lorenzo a Lorenzinho: "Italia, io sono pronto"", La Repubblica (इटालेलीमा), अन्तिम पहुँच ३ अप्रिल २०१७ 
  3. S.r.l., Agorà Telematica | Agorà Med, "Prima Squadra - SSC Napoli", www.sscnapoli.it  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-२९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्