लिम्बू भाषा पूर्वी नेपालमा र आसपास बसोबास गर्ने एक मुलवासी लिम्बू जातिको भाषा हो। यो भाषा नेपालको पूर्वी लिम्बूवान क्षेत्र, सिक्किम, भुटान र उत्तरी पश्चिम बङ्गाल लगायतका क्षेत्रहरूमा बोलिन्छ। [१]। लिम्बू भाषाको आफ्नै सिरिजंगा लिपि पनि छ। लिम्बू मातृभाषीहरू नेपालमा मात्र सन् २००१ को गणनाअनुसार तीन लाख ३३ हजार छ सय ३३ जना रहेका छन्। यस भाषाका साहित्यकारहरूमा तेअङ्सी सिरिजङ्गाइमान सिंह चेम्जोङ आदि मुख्य छन्।

लिम्बू लिपि
लिम्बू लिपि

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्