लिटो/लीटो

गहुँ, मकै, भटमास र गेडागुडीलाई भुटेर बनाइएको पीठोबाट विषेशतः बाल बच्चालाई खुवाउन तयार गरिने हलुवा जस्तै लेदो परिकार |पीठोमा पानी अथवा दुध हालेर पकाए पछि लिटो तयार हुन्छ|