लाहाचोक नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल अर्मलाकोट मन्दिर रहेको छ भने पातिखोला गुफा, अर्मला भ्युपोइन्ट आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]

लाहाचोक
लाहाचोक is located in नेपाल
लाहाचोक
लाहाचोक
नेपालमा लाहाचोकको अवस्थिति
निर्देशाङ्क: २८°१९′N ८३°५५′E / २८.३१°N ८३.९२°E / 28.31; 83.92निर्देशाङ्कहरू: २८°१९′N ८३°५५′E / २८.३१°N ८३.९२°E / 28.31; 83.92
देशनेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (१९९१)
 • जम्मा३१८८
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

बाह्य सूत्र सम्पादन गर्नुहोस्