उत्पादन, अनुसन्धान, रिटेल र लेखांकनमा, लागत (अङ्ग्रेजी: Cost) भन्नाले केही उत्पादन गर्न लागेको रकम तथा मूल्यलाई बुझाउँदछ । व्यापारमा, लागत भनेको कुनै सामान प्राप्त गर्न लाग्ने खर्च वा रकम, जुन सामान प्राप्त वा अधिग्रहण गर्दा लागेको हुन सक्छ । सामान प्राप्त गर्न लाग्ने खर्च वा रकम भनेको मूल निर्माताद्वारा खर्च गरिएको उत्पादन लागत को रकम, र सामान अधिग्रहण गर्ने व्यक्तिले गरेको थप रकमको जोडलाई जनाउँदछ । सामान्यतया, मूल्यमा पनि उत्पादन को लागतमा निर्माताको लाभ जोडिएको हुन्छ ।

चार्टर्ड इन्टिट्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्टस्, लन्डनको परिभाषा अनुसार "कुनै वस्तुका निमित्त लागेको वा त्यससँग सम्बन्धित (वास्तविक तथा काल्पनिक) खर्चको रकम नै लागत हो ।" [१]

लागतको वर्गिकरण सम्पादन गर्नुहोस्

लागत भनेको आपूर्ति, सेवा, श्रम, उत्पादन, उपकरण व्यावसायिक प्रयोग लागि खरिद अन्य वस्तुहरू लागि संस्थाद्वारा गरिएको खर्चको मौद्रिक मूल्य हो ।

  • सामग्री लागत
  • श्रम लागत
  • उत्पादन लागत

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Definition of cost according to Chartered Institute of Management Accountants (CIMA), London