लाक्षागृह(संस्कृत: लाक्षागृहम्,)[१][२]) (लाहाको घर वा मैनको घर) महाभारतको अठार पर्वहरू मध्ये एक हो ।

लाक्षागृह को अवशेष

लाक्षागृह दुर्योधनको आदेशमा पाण्डवहरूको बिरुद्धको एक षड्यन्त्रको रूपमा निवासको लागि पुरोचनद्वारा बनाइएको एक भवन हो। जब पाण्डवहरु यस घरमा बस्न आएको समयमा, उनीहरुलाई गोप्य रुपमा आगो लगाएर मार्न सकियोस् भनेर यो भवन लाहाबाट बनाइएको थियो। यो वार्णावत (वर्तमान बरनावा) नामक स्थानमा बनाइएको थियो। तर पाण्डवहरुलाई यो कुरा थाहा भयो। उनीहरु सुरक्षित रुपमा यस भवनबाट निस्केका थिए।

जब लाक्षागृह भस्म भएको खबर हस्तिनापुर पुग्यो, त्यहाँका मानिसहरु पाण्डवहरु मरेको सुनेर धेरै दुखी थिए। दुर्योधन सहित सबै कौरवहरुले पनि शोकको नाटक गरे र अन्तमा उनीहरुले पाण्डवहरुको अन्त्येष्टि गरे।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्