लगानी

वित्त र अर्थशास्त्रको अवधि

लगानी (अङ्ग्रेजी: Investment) भन्नाले आफुसँग भएको रकमलाई भविष्यमा लाभ प्राप्तिको लागि कुनै क्षेत्रमा लगाउनु लाई बुझिन्छ । 


लगानीबाट सामान्यतया सम्पत्ति श्रृजना हुने गर्दछ र त्यसलाई वित्तीय विवरणहरू तथा लेखामा लगानी भन्ने गरिन्छ । 

लगानीको प्रकार सम्पादन गर्नुहोस्

  • अल्पकालिन लगानी
  • दिर्घकालिन लगानी

लगानीका तत्त्वहरु सम्पादन गर्नुहोस्

  1. प्रतिफल
  2. जोखिम
  3. समय
  4. जानकारी
  5. वित्तीय सम्पत्तिहरूमा केन्द्रित

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्